२८ जेष्ठ २०८३, बिहिबार
समाचार

ओलीविरुद्ध मोर्चाबन्दीको तयारी, खनाल भन्छन्, “एमसीसी बजेटबाट हटाइएन भने बजेट फेल गरिदिन्छौँ”

काठमाडौं, जेठ १७ । एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएसँगै नेकपाभित्र ठुलो विवाद चर्किएको छ । आर्थिक वर्ष २०७७-७८ को बजेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) घुसाइएपछि नेकपाकाभित्र पनि बहुमत एमसीसीको विपक्षमा रहेका