सुरक्षाको जिम्मा सुरक्षा निकायलाई
बनेपा, १८ जेठ । काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनमा ९९ जनालाई उपचार भइरहेको छ । भारतबाट नेपाली नागरिक आउने क्रम बढ्दै गएका कारण क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढ्दै गएको छ । शनिबारसम्ममा ८९ पुरुष र १० महिलालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य