६ भदौ २०८३, शनिबार
समाचार

युरोपेली युनियनद्वारा २१ खर्ब डलरको बजेट स्वीकृत

ब्रसेल्स, ६ साउन । युरोपेली युनियनका नेताहरुले चार दिनदेखिको लामो विवाद र बहसबीच अन्ततः २१ खर्ब डलरको बजेट पारित गर्न सहमति जनाएका छन् । यस बजेटसँगै कोरोना भाइरसका कारण संकटमा परेको अर्थतन्त्र उकास्न तयार पारिएको आर्थिक पुनरुत्थान प्याकेज पनि पारित