२३ कार्तिक २०८३, सोमबार
समाचार

कोरोना भाइरस : मेक्सिकोमा ९० हजार, अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु

मेक्सिको सिटी, १३ कात्तिक । मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमितको ज्यान गएको छ । मन्त्रालयका प्रवक्ता लुइज अलोमियाले मेक्सिकोमा हालसम्म