१८ आश्विन २०८३, आइतबार
समाचार

दबाब र प्रभावमा नपर्न निर्देशन

काठमाडौँ, १८ असोज । महानगरीय प्रहरी कार्यालय काठमाडौँले नागरिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने महत्वपूर्ण अभिभारा बोकेका नेपाल प्रहरी जस्तो सुकै परिस्थितिमा पनि जिम्मेवारीबाट विमुख हुन नसक्ने जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाखाकाको मेस भवन तथा सफ्टवेयर उद्घाटन समारोहलाई आज यहाँ