मुग्लिन, १९ असार । चितवनको इच्छाकामना गाउँपालिकालाई वडाको केन्द्र तोक्न नै सकस परेको छ । वडा नम्बर ३ को कार्यालय तोक्नका लागि गाउँसभामा मत विभाजन गर्दासमेत टुङ्गो लाग्न नसकेपछि सकस परेको हो । बिहीबारको गाउँसभा बैठकमा विवादित वडाहरुको केन्द्र टुङ्गो