२३ बैशाख २०८१, आइतबार
समाचार

कनकाइ उवासङ्घमा लोकतान्त्रिक समावेशी समूह विजयी

१३ पुस, बनियानी । झापाको कनकाइ उद्योग वाणिज्य सङ्घमा लोकतान्त्रिक समावेशी समूहका उम्मेदवार विजयी भएका छन् । आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार सङ्घको सबै पदमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार विजयी भएका हुन् । सङ्घको १६ वटा पदमा बिहीबार निर्वाचन