चितवन, कार्तिक १० । चितवन जिल्लामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवनको भरतपुर महानगरपालिका-२१ बस्ने ५६ वर्षीय पुरुषको आज सोमबार १० गते राति ९:३५ बजे कोरोना संक्रमणवाट मृत्य भएको हो