१७ आश्विन २०८३, शनिबार
समाचार

देशभर ओली सरकारविरुद्ध आन्दोलन अघि बढाउने कांग्रेसको चेतावनी

१८ मंसिर, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि देशभर सरकारविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् । बुधबार स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको थियो । नेपाली