५ जेष्ठ २०८१, शनिबार
समाचार

राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे सभामुखद्वारा संयुक्त सदनको निरीक्षण

काठमाडौँ । सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधन तयारीबारे जानकारी लिएका छन् । सभामुखले सोमबार साँझ संयुक्त सदनको बैठक (प्रतिनिधि सभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार साँझ संयुक्त