२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

भारतमा एकै दिन झण्डै ९६ हजार जना सङ्क्रमित थपिए

नयाँदिल्ली, २५ भदौ । कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् । एकै दिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार गत