एमबीबीएसको शुल्क ८ लाख वृद्धि, तत्काल खारेज गर्न डा. केसीको ध्यानाकर्षण
काठमाडौं । एमबीबीएसको शुल्क बढाउन चिकित्सा शिक्षा आयोगले सिफारिस गरेकोप्रति डा. गोविन्द केसीले आपत्ति जनाएका छन् । डा. केसीले तत्काल शुल्क बढाउने सिफारिस खारेज गर्न ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमका लागि ४० लाख