२९ बैशाख २०८३, मंगलबार
समाचार

विश्वभर कोरोना संक्रमणका कारण ८ लाखको मृत्यु

वासिङ्टन, ७ भदौ । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् । अमेरिकामा आइतबारसम्म