२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

डा. गोविन्द केसीका माग वार्ताबाट समाधान खोज्न अपिल

काठमाडौँ, १३ असोज । जवाफदेहिता निगरानी समितिले डा गोविन्द केसीका मागको विषयमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल गरेको छ । समितिका संयोजक चरण प्रसाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा केसीको मागका विषयमा समाधान खोजी उहाँको जीवन रक्षाका लागि अविलम्ब