शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : पहाडी
भजनी । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउनुभएको छ । समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राख्नुभयो । “राष्ट्र र