२९ बैशाख २०८३, मंगलबार
समाचार

सुनकोशी मरिन डाइभर्सन : जग्गा प्राप्तिको काम शुरु

काठमाडौँ, २८ भदौ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउन थालेको छ । सुनकोशीको पानी मरिन खोलामा झारेर प्रदेश नं २ का विभिन्न जिल्लामा सिँचाइ सुविधा उपलब्ध गराउने र विद्युत्समेत उत्पादन गर्ने