६ असार २०८३, शनिबार
समाचार

तनहुँ मासुमा आत्मनिर्भर

तनहुँ । जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक