१ जेष्ठ २०८३, शुक्रबार
समाचार

कोरोना विरुद्धको अभियानमा आविष्कार केन्द्र

कात्तिक २३, काठमाडौं । ‘हेलो ! अँ भन्नुस् ।’ ‘…. ’ ‘होला अलिअलि । कति चाहिने हो ?’ ‘कति बजे भेटिन्छ ?’ सायद यस्तै प्रश्न सोधियो होला उताबाट । ‘यहाँ बजे भन्ने नियम हुन्न । जतिखेर आए पनि हुन्छ ।