६ असार २०८३, शनिबार
समाचार

स्थानीय सरकारलाई नदीजन्य पदार्थको ठेक्का लगाउन सकस

सन्धिखर्क । अर्घाखाँचीका स्थानीय सरकारलाई नदीजन्य पदार्थको ठेक्का लगाउन र राजस्व उठाउन सकस देखिएको छ । जिल्लाका छ वटा स्थानीय सरकाले ढुङ्गा गिट्टी बालुवा अर्थात् नदीजन्य पदार्थको ठेक्का लगाउन तथा सम्झौता गर्न समस्या देखिएको हो । नदी, खोला, खोल्सी, खहरे