बागलुङ । पुसको ठिही । काठ, स्याउला र खरले बारबुर पारेको टहरो । घना वन । कठिन भूगोल । यस्तैमा गुज्रदैछन्, डिलबहादुर घर्तीका रात । हुन त कहाँ मिल्छ र मजदुरलाई वातानूकुलित कोठा । न मिल्छ ऐसको समय । सङ्घर्ष