१७ आश्विन २०८३, शनिबार
समाचार

ब्राजिलमा कोभिडबाट एकै दिनमा १ हजार ६५६ भन्दा बढीको मृत्यु

साओ पाओलो । ब्राजिलमा कोभिड-१९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा