२ जेष्ठ २०८३, शनिबार
समाचार

कोभिड-१९ वाट प्रभावित युवा युवतीलाई उद्यमी बनाइने

वालिङ । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणका कारण रोजगारी गुमाएका युवा युवतीलाई उद्यमी बनाउने उद्देश्यसहित कोष स्थापना गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य