२० कार्तिक २०८३, शुक्रबार
समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, निजी र सार्वजनिक यातायात दुवै बन्द

काठमाडौँ । काठमाडौँ उपत्यकाका आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ । कोरोना संक्रमित संख्या तीव्र गतिमा बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज वैशाख १६ गतेदेखि २२ वैशाखसम्म एक साता निषेधाज्ञा जारी गरिएको हो । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर