काठमाडौँ । चर्चित पूर्वमन्त्री तथा नेकपा एमालेको ओली समूहका नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच समझदारी भएपछि खुसीयाली व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा बाँस्कोटाले लेखेका छन्, ‘जे भो राम्रो भो, थप राम्रो