२१ असार २०८३, आइतबार
समाचार

दैलेख सडक दुर्घटना : मृत्य हुनेको संख्या २ जना पुग्यो

दुल्लु । दैलेख जिल्ला कर्णाली राजमार्गमा आज भएको सडक दुर्घटनामा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय जितेन्द्रबहादुर शाही र सोही जिल्ला नरहरिनाथ गाउँपालिका २१ वर्षीय