२० कार्तिक २०८३, शुक्रबार
समाचार

ठाकुर-महतो समूह सरकारमा जान तयार, अधिकांश मन्त्रीको पद धरापमा

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओली सरकारमा जाने भएको छ। यसका लागि आन्तरिक तयारी र गृहकार्य भइरहेको स्रोतको भनाइ छ। ठाकुर र महतोले बिहीबार राति दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। दोस्रो भेटमा ओलीले