२८ जेष्ठ २०८३, बिहिबार
समाचार

लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छ : नेता गुरुङ

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य देव गुरुङले देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू आशावादी रहेको बताएका छन् । नेकपा प्रचण्ड-नेपाल समूह लमजुङले आज बेंसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट