१६ आश्विन २०८३, शुक्रबार
समाचार

कोरोनाको कहर: श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा

धनगढी । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु परेको थियो ।