२० असार २०८३, शनिबार
समाचार

पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण पुष्टि, १०२ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४५३६ जनामा पिसिआर परिक्षण गर्दा २६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार