प्रचण्डलाई शान्ता चौधरीले दिइन् यतिठुलो चेतावनी
काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु पनि सकिने र अरुलाई पनि सिध्याउने तर्फ उन्मुख भएको भन्दै आरोप लगाएकी छन्। ट्वीटरमा एक स्टाटस लेख्दै चौधरीले माधव नेपालले प्रचण्डसँग राजनीतिक भविष्यको सहयोगी नभएको