११ श्रावण २०८३, सोमबार
समाचार

सुनचाँदीको मूल्यमा आज सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मोल तोलामा रु चार सयले बढेको छ भने चाँदी रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य