अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड
बाँके । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गर्नुभएको छ । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पतालका बर्दिया गुलरिया अध्यक्ष