सुदूरपश्चिम,२३ वैशाख । मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ । सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीवाट अछुतो छैन । प्रदेशका तराइका कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमण हुने र मृत्यु हुने दर पहाडी क्षेत्रका जिल्लाको तुलनामा उच्च छ ।