११ श्रावण २०८३, सोमबार
समाचार

राष्ट्रको सम्पदा जोगाउन जेनजीलाई राजेश हमालको अपिल

काठमाडौं । महानायक राजेश हमालले जेनजीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै राष्ट्रको सम्पदाको नाश नगर्न अपील गरेका छन् । हिजोको आन्दोलनमा शहीद भएकाहरूको सम्झना आयोजित कार्यक्रममा सहभागी हुँदै उनले राष्ट्रको संरचना, सम्पदा र पूर्वाधारहरु प्रत्येक नेपालीको भएको बताए । साथै उनले युवाहरूको