अनुदानले तनहुँका किसान उत्साहित
दमौली । तनहुँका स्थानीय तहले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था गरेपछि उनीहरु उत्साहित हुन थालेका छन् । बाख्रा, गाई, भैँसीपालन गर्दै आएका किसानलाई स्थानीय सरकारले अनुदानको व्यवस्था गरेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । शुक्लागण्डकी नगरपालिका–१२