उपत्यकाभित्र आज बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाउने
काठमाडौँ । काठमाडौं उपत्यकामा राति ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालन गर्न नपाइने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले उपत्यकाभित्र आज राति ८ बजेदेखि सवारीसाधन संचालनमा रोक लगाइएको