१० आश्विन २०८३, शनिबार
समाचार

अमेरिकी राजदूत र्‍याण्डी बेरीले यसरी लगाए बडादशैंको टीका (फोटो फिचर)

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बडादशैंको टीका लगाएका छन् । उनले काठमाडौँको महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका लगाएका हुन् । नेपालस्थित अमेरिकी राजदूतावासको सामाजिक संजाल फेसबुक पेजमा फोटोहरु सेयर गर्दै उनले हर्ष-उल्लासका साथ दशैंको टीका लगाएको जानकारी दिएका