८ जेष्ठ २०८३, शुक्रबार
समाचार

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा

काठमाडौँ । नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो ।