काठमाडौँ । नेपाल बार एशोसियनले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने भएको छ । आज बसेको बारको बैठकमा अधिकांश पदाधिकारीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्नुपर्ने धारणा राखेका हुन् । सर्वोच्च अदालतकै न्यायाधीशहरुले नै इजलास बहिस्कार गर्दै राणाको राजीनामा मागेपछि बारले