१७ भदौ २०८३, बुधबार
समाचार

२० जना यात्रु सवार बस गोरखाको १२ किलोमा रोकिरहेको ठाउँबाट गुड्दा दुर्घटना

गोरखा । गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । आँबुखैरेनी-गाेरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो । आज आइतबार दिउँसो गोरखाबाट यात्रु लिएर नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको