चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले आगामी भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको गरेको हो । प्रहरीको ३२औं आईजीपी नियुक्त भएका खापुङहाल एआइजीको रूपमा केन्द्रीय