देशभर कोरोना संक्रमण हवात्तै बढ्यो, आज ९६८ जनामा पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२७२ जनामा पिसिआर परिक्षण गर्दा ५७२ जना र ६६९९* जनामा एन्टीजेन परिक्षण गर्दा ३९६* जना गरी ९६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका