बाग्मती प्रदेशमा राजेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुँदै
मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुँदैछन् । पाण्डेले हिजो ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका थिए । बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहीबार अपरान्ह ३ बजेभित्र प्रदेशको