सुनसरीमा बाढीका कारण ३ जनाको मृत्यु, ६ बेपत्ता
इनरुवा । आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको सुनसरीका