२८ जेष्ठ २०८३, बिहिबार
समाचार

प्रचण्डका कारण बहुमतको सरकार जोगाउन सकेनौँ : गोकर्ण विष्ट

भक्तपुर । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाउनुभएको छ । नेकपा एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले समय आएपछि