काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज (बुधबार) नेपाल आउँदैछन् । मध्य तथा दक्षिण एसियाको जिम्मेवारी पाएका उनी दिउँसो काठमाडौँ आउन लागेका हुन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुमोदनको चर्चा भइरहेका बेला अमेरिकी विदेशमन्त्री नेपाल आउनुलाई