२ बैशाख २०८३, बुधबार

माओवादीको केन्द्रीय समिति बैठक कमलादीमा बस्ने


नेकपा माओवादी केन्द्र

काठमाडौं । माओवादी केन्द्रको दोस्रो केन्द्रीय समितिको बैठक प्रज्ञा प्रतिष्ठान कमलादीमा यही माघ २८ र २९ गते बस्ने भएको छ ।
बिहान ११ बजे बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । यस्तै पार्टीभित्र बहसमा रहेको एमसीसीको विषयमा समेत छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !