२८ जेष्ठ २०८३, बिहिबार
समाचार

नेम्वाङले भने, “प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रस्ताव पार्टीमा लैजान्छु”

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रस्तावलाई पार्टीको बैठकमा राख्ने बताएका छन् । सोमबार नेपाल बार एसोसिएसनले चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझ्दै नेम्वाङले बारको प्रस्तावलाई पार्टी अध्यक्ष र स्थायी कमिटी