३ भदौ २०८३, बुधबार
समाचार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ । यस्तै चाँदीको मूल्य