६ कार्तिक २०८३, शुक्रबार
समाचार

मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीमाथिको व्याख्यात्मक घोषणा संसदमा पेश गरिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठकले पारित गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथिको व्याख्यात्मक घोषणा प्रतिनिधिसभाको बैठकमा पेश गरिने भएको छ । संसद भवन नयाँ वानेश्वरमा ३ मिनेट बसेर सकिएको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित